-
विलाप ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अहिले तिनीहरू मोसोभन्दा कालो भएका छन्;
बाटोघाटोमा कसैले तिनीहरूलाई चिन्दैन।
तिनीहरूको छाला हड्डीमै टाँसिएको छ;+ तिनीहरू सुकेको रूखझैँ खङ्ग्रङ्ग भएका छन्।
-