-
यसैया ५१:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ आफ्ना मानिसहरूको रक्षा गर्नुहुने तिम्रा परमेश्वर यहोवा यसो भन्नुहुन्छ:
“मात लगाउने त्यो प्याला म तिम्रो हातबाट खोस्नेछु।+
मेरो क्रोधको प्याला म फिर्ता लिनेछु।
तिमीले फेरि कहिल्यै त्यो पिउनेछैनौ।+
२३ बरु म त्यो प्याला तिमीलाई सताउनेहरूको हातमा थमाइदिनेछु।+
तिनीहरूको हातमा, जसले तिमीलाई यसो भनेका थिए, ‘लम्पसार पर्! हामी तँलाई टेकेर हिँड्छौँ!’
तिनीहरूको लागि तिमीले आफ्नो पिठिउँलाई जमिनझैँ,
हो, हिँड्ने बाटोझैँ बनाएको थियौ।”
-