प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्‌नेछन्‌;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌।

  • २ राजा २४:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्‌।+ १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+

  • २ राजा २५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको+ रिब्लाहमा मारे। यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

  • यर्मिया ३९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ पहरेदारहरूका कप्तान नबुजरदानले+ सहरभित्र बाँकी रहेका मानिसहरू, पहिले तिनीकहाँ भागेर आएकाहरू र सहरबाहिर बाँकी रहेका अरू सबैलाई कैद गरेर बेबिलोन लगे।

  • यर्मिया ५२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको रिब्लाहमा मारे।+ यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने