यसैया ४०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछर तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्याउनुहुनेछ।+ यर्मिया २३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्-फुल्नेछन् र सङ्ख्यामा बढ्दै जानेछन्।+
११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछर तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्याउनुहुनेछ।+
३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्-फुल्नेछन् र सङ्ख्यामा बढ्दै जानेछन्।+