-
प्रस्थान २९:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ म इस्राएलीहरूमाझ बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु।+
-
-
यर्मिया ३१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोवा घोषणा गर्नुहुन्छ, “त्यसबेला म इस्राएलका सबै घरानाको परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+
-