प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “यहोवा परमेश्‍वरले तिमीहरूको देशमा ल्याउनुहुने विपत्तिहरू तिमीहरूका भावी सन्तान र टाढा-टाढाबाट आउने विदेशीहरूले देख्नेछन्‌।

  • व्यवस्था २९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यो देखेपछि तिमीहरूका सन्तान, विदेशीहरू र सबै जातिले यस्तो प्रश्‍न सोध्नेछन्‌, ‘यहोवा परमेश्‍वरले यस देशको हालत किन यस्तो बनाउनुभयो?+ यस देशमाथि उहाँको यस्तो भयानक क्रोध किन दन्कियो?’

  • १ राजा ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्‌ र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+

  • विलाप २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिम्रो बाटो भएर जानेहरू सबैले तिम्रो खिल्ली उडाउँदै ताली पिट्‌छन्‌।+

      तिनीहरू छक्क पर्दै सिटी बजाउँछन्‌+ अनि यरुसलेमकी छोरीलाई गिज्याएर टाउको हल्लाउँदै यसो भन्छन्‌:

      “मानिसहरूले ‘अति सुन्दर अनि सारा पृथ्वीको आनन्दको मूल’ भन्‍ने गरेको सहर यही होइन र?”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने