इजकिएल २५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+
१३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+