-
यर्मिया ४९:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “एदोमको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।+ त्यो सहर भएर जानेहरू त्यसमाथि आइपरेका सबै विपत्ति देखेर डरले खङ्ग्रङ्ग हुनेछन् र खिसी गर्दै सिटी बजाउनेछन्। १८ सदोम र गमोरा अनि त्यसवरपरका सहरहरूलाई नाश गर्दा तिनीहरूको हालत जस्तो भएको थियो,+ एदोमको हालत पनि त्यस्तै हुनेछ,” यहोवा भन्नुहुन्छ, “त्यो निर्जन हुनेछ; कोही पनि त्यहाँ बसोबास गर्नेछैन।+
-