विलाप ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मेरा प्रजाले पाएको दण्ड सदोमले आफ्नो पापको कारण पाएको दण्डभन्दा ठूलो छ,+ जसको विनाश क्षणभरमै भएको थियो र जसलाई सहायता गर्ने कोही थिएन।+ दानिएल ९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+
६ मेरा प्रजाले पाएको दण्ड सदोमले आफ्नो पापको कारण पाएको दण्डभन्दा ठूलो छ,+ जसको विनाश क्षणभरमै भएको थियो र जसलाई सहायता गर्ने कोही थिएन।+
१२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+