-
इजकिएल ३५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “तैँले यसो भनिस्, ‘यी दुई जाति र यी दुई देश मेरा हुनेछन् र म यिनीहरूमाथि कब्जा जमाउनेछु।’+ तर तैँले म यहोवा त्यहीँ छु भनेर बिर्सिस्।
-