भजन १०६:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्,+तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो। यसैया २४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्+किनकि तिनीहरूले व्यवस्था उल्लङ्घन गरेका छन्।+नियमहरूलाई बदलेका छन्+र सधैँभरि रहने* करारलाई तोडेका छन्।+ यर्मिया २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+ तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्यौ; मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+ यर्मिया १६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ सुरुमा म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु+ किनकि तिमीहरूले मेरो देशलाई निर्जीव र घिनलाग्दा मूर्तिहरूले दूषित पारेका छौ अनि मेरो भूमिलाई घिनलाग्दा थोकहरूले भरेका छौ।’”+
३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्,+तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।
५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्+किनकि तिनीहरूले व्यवस्था उल्लङ्घन गरेका छन्।+नियमहरूलाई बदलेका छन्+र सधैँभरि रहने* करारलाई तोडेका छन्।+
७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+ तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्यौ; मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+
१८ सुरुमा म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु+ किनकि तिमीहरूले मेरो देशलाई निर्जीव र घिनलाग्दा मूर्तिहरूले दूषित पारेका छौ अनि मेरो भूमिलाई घिनलाग्दा थोकहरूले भरेका छौ।’”+