प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरू धर्मी भएकोले वा तिमीहरूको मन सफा भएकोले उहाँले तिमीहरूलाई त्यो देश अधिकार गर्न दिन लाग्नुभएको होइन। बरु तिनीहरूको दुष्टताले गर्दा यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउन लाग्नुभएको हो।+ अनि तिमीहरूका पुर्खाहरू अब्राहाम,+ इसहाक+ र याकुबसित+ खाएको शपथ पूरा गर्न पनि यहोवा परमेश्‍वरले तिनीहरूलाई धपाउन लाग्नुभएको हो।

  • दानिएल ९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हे यहोवा, सुन्‍नुहोस्‌! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्‌!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्‌! हे मेरा परमेश्‍वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस्‌ किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने