इजकिएल ३६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० म तिमीहरूका मानिसहरू अर्थात् इस्राएलको सम्पूर्ण घरानाको सङ्ख्या बढाउनेछु। अनि सहरहरू आबाद हुनेछन्+ र उजाड पारिएका सहरहरू फेरि बसालिनेछन्।+
१० म तिमीहरूका मानिसहरू अर्थात् इस्राएलको सम्पूर्ण घरानाको सङ्ख्या बढाउनेछु। अनि सहरहरू आबाद हुनेछन्+ र उजाड पारिएका सहरहरू फेरि बसालिनेछन्।+