-
२ इतिहास १५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनले यहुदा र बिन्यामिनको कुलका सबै मानिसलाई अनि एप्रैम, मनस्से र सिमियोनको कुलको इलाकामा बसोबास गर्ने विदेशीहरूलाई एक ठाउँमा भेला गराए।+ ती विदेशीहरू ठूलो सङ्ख्यामा इस्राएल छोडेर आसाकहाँ आएका थिए किनकि तिनीहरूले आसाका परमेश्वर यहोवा तिनको साथमा हुनुहुन्छ भनी थाह पाएका थिए।
-
-
२ इतिहास ३०:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर असेर, मनस्से र जबुलुनको कुलका केही मानिसहरूले भने आफूलाई नम्र तुल्याए र यरुसलेम आए।+
-