इजकिएल ३९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ “हे मानिसको छोरा, गोगविरुद्ध भविष्यवाणी गर+ र त्यसलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मेसेक र तुबलको+ प्रमुख शासक गोग, म तँविरुद्ध खडा भएको छु।
३९ “हे मानिसको छोरा, गोगविरुद्ध भविष्यवाणी गर+ र त्यसलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मेसेक र तुबलको+ प्रमुख शासक गोग, म तँविरुद्ध खडा भएको छु।