यसैया ६०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्नेछकिनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+ यसैया ६१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+तिनीहरूले तिमीहरूलाई परमेश्वरका सेवक भन्नेछन्।तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।
५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्नेछकिनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+
६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+तिनीहरूले तिमीहरूलाई परमेश्वरका सेवक भन्नेछन्।तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।