-
योएल ३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अनि यहोवा सियोनबाट गर्जनुहुनेछ,
यरुसलेमबाट उहाँ ठूलो स्वरले कराउनुहुनेछ।
अनि स्वर्ग र पृथ्वी डगमगाउनेछ
तर यहोवा आफ्ना मानिसहरूको शरणस्थान बन्नुहुनेछ,+
इस्राएलीहरूको गढ बन्नुहुनेछ।
-