इजकिएल ३८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ ‘म महामारी ल्याएर+ अनि रक्तपात मच्चाएर त्यसलाई दण्ड दिनेछु; म त्यसमाथि, त्यसका सेनामाथि+ र त्यससित भएका थुप्रै मानिसमाथि मुसलधारे पानी, असिना,+ आगो+ र गन्धक+ बर्साउनेछु।
२२ ‘म महामारी ल्याएर+ अनि रक्तपात मच्चाएर त्यसलाई दण्ड दिनेछु; म त्यसमाथि, त्यसका सेनामाथि+ र त्यससित भएका थुप्रै मानिसमाथि मुसलधारे पानी, असिना,+ आगो+ र गन्धक+ बर्साउनेछु।