-
इजकिएल १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ भित्रपट्टि मैले चार वटा जीवजस्तै+ केही देखेँ र तिनीहरू प्रत्येकको रूप मानिसको जस्तै थियो।
-
-
इजकिएल १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरूका खुट्टा सीधा थिए अनि पाउचाहिँ बाछाका खुरजस्तै थिए। ती खुट्टाहरूको चमक टल्काइएको तामाको+ जस्तो थियो।
-