प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि ती मानिस हातमा नाप्ने डोरी लिएर+ पूर्वतिर गए। तिनले पूर्वपट्टिको प्रवेशद्वारबाट १ हजार हात* परसम्म नापे अनि मलाई पानीमा हिँड्‌न लगाए। पानी मेरो गोलीगाँठासम्म आइपुग्यो।

  • जकरिया २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि मैले मास्तिर हेरेँ र हातमा नाप्ने डोरी+ लिएको एक जना मानिसलाई देखेँ। २ तब मैले सोधेँ: “तपाईँ कहाँ जाँदै हुनुहुन्छ?”

      तिनले जवाफ दिए: “यरुसलेमलाई नाप्न, त्यसको चौडाइ र लम्बाइ कति छ भनेर हेर्न।”+

  • प्रकाश ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि मलाई नर्कटको एउटा टाँगो*+ दिइयो र यसो भनियो: “उठ, परमेश्‍वरको मन्दिर, वेदी अनि त्यहाँ उपासना गर्नेहरूको नाप लेऊ।

  • प्रकाश २१:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मसित कुरा गरिरहेका स्वर्गदूतले त्यस सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्न एउटा सुनौलो नर्कटको टाँगो समाइरहेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने