इजकिएल ४३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “हे मानिसको छोरा, तिमीले चाहिँ इस्राएलको घरानालाई मन्दिरको वर्णन गरिदेऊ+ अनि तिनीहरू आफ्ना अपराध सम्झेर लाजमा परून्।+ तिनीहरूले मन्दिरको नक्सा राम्ररी बुझून्।*
१० “हे मानिसको छोरा, तिमीले चाहिँ इस्राएलको घरानालाई मन्दिरको वर्णन गरिदेऊ+ अनि तिनीहरू आफ्ना अपराध सम्झेर लाजमा परून्।+ तिनीहरूले मन्दिरको नक्सा राम्ररी बुझून्।*