-
१ इतिहास ९:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ त्यहाँ चार जना मानिसलाई मुख्य ढोकेको जिम्मा सुम्पिइएको थियो किनकि तिनीहरू भरोसायोग्य थिए। तिनीहरू लेवी थिए र तिनीहरूले साँचो परमेश्वरको भवनका कोठाहरू* र भण्डारको रेखदेख गर्थे।+ २७ तिनीहरू साँचो परमेश्वरको भवनको चारैतिर आ-आफ्नो ठाउँमा तैनाथ हुन्थे र रातभरि पहरा दिन्थे किनकि यही नै तिनीहरूको जिम्मेवारी थियो। भवनको साँचो पनि तिनीहरूकै जिम्मामा दिइएको थियो र तिनीहरूले नै हरेक बिहान भवनको ढोका खोल्ने गर्थे।
-