१ राजा ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ साथै तिनले भवनको भित्तासित जोडिनेगरि भवनको चारैतिर अरू कोठाहरू पनि थपे।+ ती कोठाहरू मन्दिर* अनि भित्री कोठाको+ बाहिरी भित्तासित जोडिएका थिए।
५ साथै तिनले भवनको भित्तासित जोडिनेगरि भवनको चारैतिर अरू कोठाहरू पनि थपे।+ ती कोठाहरू मन्दिर* अनि भित्री कोठाको+ बाहिरी भित्तासित जोडिएका थिए।