इजकिएल ४४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ ‘तिनीहरू नै मेरो मन्दिरमा उपस्थित हुनेछन् र मेरो वेदीनजिक आएर मेरो सेवा गर्नेछन्।+ साथै तिनीहरूले मेरो मन्दिरमा पाएका सबै जिम्मेवारी पूरा गर्नेछन्।+ मलाकि १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “‘मेरो वेदीमा दूषित खाना* चढाएर।’ “‘अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी दूषित बनाएका छौँ र?”’ “‘“यहोवाको टेबुल+ घिनलाग्दो छ” भनेर।
१६ ‘तिनीहरू नै मेरो मन्दिरमा उपस्थित हुनेछन् र मेरो वेदीनजिक आएर मेरो सेवा गर्नेछन्।+ साथै तिनीहरूले मेरो मन्दिरमा पाएका सबै जिम्मेवारी पूरा गर्नेछन्।+
७ “‘मेरो वेदीमा दूषित खाना* चढाएर।’ “‘अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी दूषित बनाएका छौँ र?”’ “‘“यहोवाको टेबुल+ घिनलाग्दो छ” भनेर।