प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिनीहरूले घिनलाग्दा मूर्तिहरू,* घिनलाग्दा कामहरू अनि कुकर्मद्वारा आफूलाई अशुद्ध पार्नेछैनन्‌।+ तिनीहरूले मलाई विश्‍वासघात गरेर जे-जति पाप गरेका छन्‌, ती सबैबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।+

  • इजकिएल ३७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘“अनि म तिनीहरूसित सदाको लागि शान्तिको करार गर्नेछु।+ म तिनीहरूलाई तिनीहरूको देशमा राख्नेछु र तिनीहरूको वृद्धि गराउनेछु+ र मेरो मन्दिर सधैँभरि तिनीहरूमाझ हुनेछ।

  • २ कोरिन्थी ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सहमति?+ किनकि हामी जीवित परमेश्‍वरको मन्दिर हौँ,+ जस्तो परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूमाझ बास गर्नेछु+ र तिनीहरूमाझ हिँडडुल गर्नेछु अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने