प्रस्थान २७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ वेदीको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाउनू।+ वेदीलाई तामाले मोहोर्नू।+ प्रकाश ९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ छैटौँ स्वर्गदूतले+ आफ्नो बिगुल फुके।+ अनि परमेश्वरसामु भएको सुनको वेदीका+ सिङहरूबाट एउटा आवाज निस्केको मैले सुनेँ।
१३ छैटौँ स्वर्गदूतले+ आफ्नो बिगुल फुके।+ अनि परमेश्वरसामु भएको सुनको वेदीका+ सिङहरूबाट एउटा आवाज निस्केको मैले सुनेँ।