-
प्रस्थान २९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “अब भेट हुने पालको सामने बहर ल्याउनू अनि हारुन र तिनका छोराहरूले त्यस बहरको टाउकोमाथि हात राखून्।+
-
-
लेवी ८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिनले पापभेटीको बहर ल्याए अनि हारुन र उनका छोराहरूले त्यस बहरको टाउकोमाथि आफ्नो हात राखे।+
-