-
प्रस्थान २९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तर बहरको मासु, छाला र गोबरचाहिँ छाउनीबाहिर जलाइदिनू। यो पापभेटी* हो।
-
-
लेवी ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तर बहरको बाँकी सबै भाग अर्थात् त्यसको छाला, मासु र गोबर तिनले छाउनीबाहिर जलाउन लगाए।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे।
-
-
हिब्रू १३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ किनकि जुन पशुको रगत प्रधानपुजारीले पापभेटीको रूपमा पवित्र ठाउँभित्र लैजान्छन्, त्यस पशुको शरीर छाउनीबाहिर लगेर जलाइन्छ।+
-