प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ राजा उज्जियाहको मृत्यु+ भएको वर्षको कुरा हो, मैले यहोवालाई उच्च र महिमायुक्‍त सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ उहाँको वस्त्रको किनारले मन्दिर ढाकेको थियो। २ उहाँको छेउमा सराफहरू* उभिएका थिए। तिनीहरू प्रत्येकका छ-छ वटा पखेटा थिए। तिनीहरूले दुई वटा पखेटाले आफ्नो अनुहार छोपेका थिए, दुई वटाले खुट्टा छोपेका थिए र दुई वटाले यताउता उड्‌ने गर्थे।

       ३ अनि एउटाले अर्कोलाई यसो भने:

      “सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!+

      सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”

  • इजकिएल १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि यहोवा परमेश्‍वरको महिमा+ करूबहरू उभिएको ठाउँबाट हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो र मन्दिरलाई बिस्तारै बादलले ढाक्यो।+ अनि चोक यहोवा परमेश्‍वरको महिमाले उज्यालो भयो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने