प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनले ३० वर्ष र सोभन्दा माथिको उमेरका लेवीहरूको गन्ती गरे।+ ती पुरुषहरू जम्मा ३८ हजार थिए। ४ तिनीहरूमध्ये २४ हजार लेवीले यहोवा परमेश्‍वरको भवनको कामको रेखदेख गर्थे अनि ६ हजारले चाहिँ अफिसर र न्यायकर्ताको रूपमा सेवा गर्थे।+

  • २ इतिहास १९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोसापातले यरुसलेममा पनि केही लेवी, पुजारी अनि इस्राएलमा भएका बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई न्यायकर्ता नियुक्‍त गरे, जसले यहोवा परमेश्‍वरको तर्फबाट न्याय गर्ने थिए अनि यरुसलेमका बासिन्दाहरूको मुद्दामामिला सुल्झाउने थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने