प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २१:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: “पुजारीहरू अर्थात्‌ हारुनका छोराहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+ २ तर रगतको नाता पर्ने आफ्नो आमा, बुबा, छोरा, छोरी, दाइ वा भाइको मृत्यु हुँदा चाहिँ तिनले आफूलाई अशुद्ध पार्न सक्छन्‌। ३ साथै तिनीसितै बस्ने तिनकी कुमारी दिदी वा बहिनी विवाह नहुँदै मरिन्‌ भने तिनले उसको निम्ति पनि आफूलाई अशुद्ध पार्न सक्छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने