प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४८:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यो पुजारीहरूको लागि छुट्ट्याइएको पवित्र जमिन हुनेछ।+ यसको उत्तरपट्टिको भाग २५ हजार हात, पश्‍चिमपट्टिको भाग १० हजार हात, पूर्वपट्टिको भाग १० हजार हात र दक्षिणपट्टिको भाग २५ हजार हात हुनेछ। यसको बीचमा यहोवाको मन्दिर हुनेछ। ११ यो जमिन पवित्र पुजारीहरू अर्थात्‌ सादोकका छोराहरूको+ निम्ति हुनेछ। किनकि इस्राएलीहरू र लेवीहरू मदेखि तर्केर जाँदा+ सादोकका छोराहरू मदेखि तर्केनन्‌ र तिनीहरूले मप्रतिको जिम्मेवारी पूरा गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने