-
इजकिएल ४८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “पुजारीहरू अर्थात् सादोकका छोराहरूले पाएको जमिनको उत्तरमा लेवीहरूको लागि एक टुक्रा जमिन हुनेछ। यो २५ हजार हात लामो र १० हजार हात चौडा हुनेछ। (यसको पूरा लम्बाइ २५ हजार हात र चौडाइ १० हजार हात हुनेछ।)
-