यर्मिया २२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा यसो भन्नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्।+ मिका ६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+ अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+ जकरिया ८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘तिमीहरूले यी कुराहरू गर्नुपर्छ: एकअर्कासित साँचो बोल्नू+ अनि तिमीहरूले मूलढोकामा यस्तो न्याय गर्नू, जसले गर्दा सत्यता र शान्ति कायम हुन्छ।+
३ यहोवा यसो भन्नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्।+
८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+ अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+
१६ “‘तिमीहरूले यी कुराहरू गर्नुपर्छ: एकअर्कासित साँचो बोल्नू+ अनि तिमीहरूले मूलढोकामा यस्तो न्याय गर्नू, जसले गर्दा सत्यता र शान्ति कायम हुन्छ।+