मिका २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिनीहरू अर्काको जमिनमा आँखा गाड्छन् र ती खोस्छन्।+ तिनीहरू अर्काको घरको लालच गर्छन् र ती कब्जा गर्छन्। जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्+ र अरूको पैतृक सम्पत्ति हात पार्छन्।
२ तिनीहरू अर्काको जमिनमा आँखा गाड्छन् र ती खोस्छन्।+ तिनीहरू अर्काको घरको लालच गर्छन् र ती कब्जा गर्छन्। जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्+ र अरूको पैतृक सम्पत्ति हात पार्छन्।