प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तिमीहरूले ठीक-ठीक तराजु र ढक अनि ठीक-ठीक नापतौल* प्रयोग गर्नू।+ म तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

  • हितोपदेश ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ गलत* तराजुलाई यहोवा घृणा गर्नुहुन्छ

      तर सही नापतौलदेखि* उहाँ खुसी हुनुहुन्छ।+

  • आमोस ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिमीहरू यसो भन्छौ, ‘औँसीको चाड कहिले सकिएला+ र हामीले अन्‍न बेच्न पाऔँला!

      विश्रामदिन*+ कहिले सकिएला र हाम्रो अन्‍न बिक्री होला!

      अनि हामी एपाको* नापलाई घटाउनेछौँ

      र शेकेलको* वजनलाई बढाउनेछौँ।

      हामी छलको तराजु चलाएर ठगी गर्नेछौँ।+

  • मिका ६:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० के दुष्टको घरमा अझै पनि दुष्टताको धनसम्पत्ति छ?

      अनि के ऊसित अझै एपाको* झूटो* नाप छ, जुन घिनलाग्दो कुरा हो?

      ११ मसित छलको तराजु र झोलाभरि बेइमानीको ढक छ भने

      के म निर्दोष* ठहरिन सकूँला?+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने