प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्‌: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्‍वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्‌।

  • २ इतिहास ८:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि सुलेमानले यहोवा परमेश्‍वरको वेदीमा+ यहोवाको निम्ति अग्निभेटी चढाए।+ तिनले त्यो वेदी दलानको अगाडिपट्टि बनाएका थिए।+ १३ तिनी मोसाको आज्ञाअनुसार हरेक दिन चढाउनुपर्ने, विश्रामदिनमा* चढाउनुपर्ने+ र औँसीमा चढाउनुपर्ने+ भेटी चढाउँथे। साथै वर्षको तीन पटक मनाइने चाडहरू+—अखमिरा रोटीको चाड,*+ हप्ताहरूको चाड*+ र झुप्रोबासको चाडमा*+ पनि विधिपूर्वक भेटी चढाउँथे।

  • २ इतिहास ३१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरको व्यवस्थामा लेखिएबमोजिम चढाइने अग्निभेटीको लागि,+ बिहान र बेलुकी चढाइने भेटीको लागि+ अनि विश्रामदिन,*+ औँसी+ र विभिन्‍न चाडहरूमा चढाइने अग्निभेटीको+ लागि राजाले आफ्नो सरसम्पत्तिको केही भाग दिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने