१ राजा ८:६४ पवित्र बाइबल नयाँ संसार अनुवाद ६४ त्यस दिन राजाले अग्निभेटी, अन्नभेटी र मेलबलिको बोसो चढाउन यहोवा परमेश्वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पार्नुपऱ्यो। किनकि यहोवा परमेश्वरसामु भएको तामाको वेदीमा+ यति धेरै अग्निभेटी, अन्नभेटी र मेलबलिको बोसो+ चढाउन सम्भव थिएन।
६४ त्यस दिन राजाले अग्निभेटी, अन्नभेटी र मेलबलिको बोसो चढाउन यहोवा परमेश्वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पार्नुपऱ्यो। किनकि यहोवा परमेश्वरसामु भएको तामाको वेदीमा+ यति धेरै अग्निभेटी, अन्नभेटी र मेलबलिको बोसो+ चढाउन सम्भव थिएन।