१३ “‘यदि इस्राएलीहरूको सारा समुदायले अनजानमा कुनै पाप गरेर तिनीहरू त्यसको दोषी भए+ तर यहोवाले जे नगर्नू भन्नुभएको थियो, त्यो गरेको तिनीहरूले चाल पाएनन्+ १४ र पछि तिनीहरूको पाप प्रकट भयो भने समुदायले पापभेटीको रूपमा बहर चढाऊन् र त्यसलाई भेट हुने पालको अगाडि ल्याऊन्।