भजन ८१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ औँसी+ र पूर्णिमामा,हाम्रो चाडको दिनमा+ सिङ फुक। यसैया ६६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ “औँसीदेखि औँसीसम्म अनि विश्रामदिनदेखि* विश्रामदिनसम्मसबै मानिस मलाई दण्डवत् गर्न* आउनेछन्,”+ यहोवा भन्नुहुन्छ।
२३ “औँसीदेखि औँसीसम्म अनि विश्रामदिनदेखि* विश्रामदिनसम्मसबै मानिस मलाई दण्डवत् गर्न* आउनेछन्,”+ यहोवा भन्नुहुन्छ।