प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘पहिलो महिनाको १४ औँ दिनमा निस्तार चाड मनाउनू।+ सात दिनसम्म तिमीहरूले खमिर* नहालेको रोटी खानू।+

  • इजकिएल ४५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि तिनले प्रत्येक बहर र प्रत्येक थुमाको निम्ति एक-एक एपा अन्‍नभेटी जुटाउनुपर्छ। साथै एक एपा अन्‍नभेटीको निम्ति एक हिन* तेल जुटाउनुपर्छ।

  • इजकिएल ४६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ औँसीको दिन कुलनायकले अग्निभेटीको रूपमा बगालबाट एउटा बहर, भेडाका छ वटा पाठा र एउटा थुमा चढाउनुपर्छ। ती सबै जनावर खोटरहित हुनुपर्छ।+ ७ तिनले अन्‍नभेटीको रूपमा बहरको साथमा एक एपा अन्‍न, थुमाको साथमा एक एपा अन्‍न र भेडाको पाठाको साथमा जति सक्छन्‌, त्यति अन्‍न चढाउनुपर्छ। अनि तिनले प्रत्येक एपा अन्‍नसँगै एक हिन तेल पनि चढाउनुपर्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने