४ “‘तन्दुरमा पकाइएको अन्नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा रोटी वा तेल दलेको अखमिरा पापडी होस्।+
५ “‘तावामा पकाइएको अन्नभेटी चढाउने हो भने+ त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको अखमिरा रोटी होस्।