१९ पुजारीहरूले सर्वसाधारण मानिस आउने-जाने बाहिरी चोकमा जानुअघि मन्दिरमा सेवा गर्दा लगाएको लुगा फेर्नुपर्छ+ र त्यो लुगा पवित्र भोजनकक्षमा राख्नुपर्छ।+ तिनीहरूले बाहिर निस्कँदा अर्को लुगा लगाउनुपर्छ नत्र त्यो लुगामार्फत पुजारीहरूको पवित्रता अरू मानिसमा सर्नेछ।