-
इजकिएल ४१:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मन्दिरको द्वार १० हात चौडा थियो। द्वारको दुवैपट्टिको भित्ताको चौडाइ पाँच-पाँच हात थियो। तिनले मन्दिरको पवित्र कोठाको लम्बाइ र चौडाइ नापे। यसको लम्बाइ ४० हात र चौडाइ २० हात थियो।
-