जकरिया १४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यो दिन यरुसलेमबाट+ जीवन दिने पानी+ बग्नेछ, आधा पूर्वको समुद्रतिर*+ अनि आधा पश्चिमको समुद्रतिर।*+ गर्मी याम र जाडो याममा पनि त्यो बगिरहनेछ।
८ त्यो दिन यरुसलेमबाट+ जीवन दिने पानी+ बग्नेछ, आधा पूर्वको समुद्रतिर*+ अनि आधा पश्चिमको समुद्रतिर।*+ गर्मी याम र जाडो याममा पनि त्यो बगिरहनेछ।