उत्पत्ति २६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष् दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+ उत्पत्ति २८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि सबैभन्दा माथि यहोवा परमेश्वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्नुभयो: “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+
३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष् दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+
१३ अनि सबैभन्दा माथि यहोवा परमेश्वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्नुभयो: “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+