गन्ती ३४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूलाई यसो भन्नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+ गन्ती ३४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ फेरि होर डाँडाबाट लेबो-हमाथसम्म* आफ्नो सिमाना तोक्नू।+ त्यसपछि तिमीहरूको सिमाना जेदादसम्म पुऱ्याउनू।+
२ “इस्राएलीहरूलाई यसो भन्नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+
८ फेरि होर डाँडाबाट लेबो-हमाथसम्म* आफ्नो सिमाना तोक्नू।+ त्यसपछि तिमीहरूको सिमाना जेदादसम्म पुऱ्याउनू।+