इजकिएल ४७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “देशको पूर्वीय सिमाना हउरान र दमिसकको बीचमा हुनेछ। यो सिमाना यर्दन नदीको किनार हुँदै जानेछ, जुन गिलाद+ र इस्राएलको बीचमा पर्छ। तिमीहरूले उत्तरी सिमानादेखि पूर्वपट्टि भएको सागरसम्म* नाप्नू। यो देशको पूर्वीय सिमाना हो।
१८ “देशको पूर्वीय सिमाना हउरान र दमिसकको बीचमा हुनेछ। यो सिमाना यर्दन नदीको किनार हुँदै जानेछ, जुन गिलाद+ र इस्राएलको बीचमा पर्छ। तिमीहरूले उत्तरी सिमानादेखि पूर्वपट्टि भएको सागरसम्म* नाप्नू। यो देशको पूर्वीय सिमाना हो।