-
इजकिएल ४५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “‘सहरको लागि तिमीहरूले २५ हजार हात लम्बाइ (पवित्र जमिनको लम्बाइबराबर) र ५ हजार हात चौडाइ भएको एक टुक्रा जमिन छुट्ट्याउनू।+ त्यो जमिन इस्राएलका सम्पूर्ण घरानाको लागि हुनेछ।
-