७ तर लेविको कुलले तिमीहरूमाझ कुनै जग्गाजमिन पाउनेछैन+ किनभने पुजारीको रूपमा यहोवा परमेश्वरको सेवा गर्नु नै तिनीहरूको अंश हो;+ गादको कुल, रुबेनको कुल र मनस्सेको आधा कुलले+ यर्दनको पूर्वपट्टि पैतृक सम्पत्तिको रूपमा जमिन पाइसकेका छन्, जुन यहोवा परमेश्वरका सेवक मोसाले तिनीहरूलाई दिएका थिए।”